दक्षिण चिनियाँ सागरमा चीनकाे एकलाैटी दाबी गैरकानुनी : अमेरिकी विदेशमन्त्री


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दक्षिण चिनियाँ सागरमा चीनकाे एकलाैटी दाबी गैरकानुनी रहेको बताएका छन्। 

विवादित जल क्षेत्र नियन्त्रित गर्ने चीनको आक्रामक अभियान गलत रहेको उनको भनाइ छ।

चीन दक्षिण चिनियाँ सागरको ठूलो भाग आफ्नो रहेको दाबी गरिरहेको छ। त्यहाँ द्वीपमा सैन्य अड्डा बसाइरहेको छ।
 
तर यी द्वीप र समुन्द्री चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनेई, मलेसिया र भेतनाम पनि दाबी गर्दै आएका छन्।

दक्षिण चीन सागरको यो क्षेत्रको नियन्त्रणलाई लिएर ती देशबीच सदियौंदेखि विवाद चलिरहेको छ। तर पछिल्ला वर्षहरुमा तनाव बढ्दो छ।

नाइन-ड्यास-लाइन नामबाट चिनिने इलाकामा चीन आफ्नो दाबी पेश गरिरहेको छ।

पोम्पियोले सोमबार दक्षिण चीन सागरमा विवादित स्पार्टली द्वीपमा चिनियाँ दाबीको विरोध गरेका हुन्।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण