भारतीय जनताकाे आस्थासँग ‘खेलवाड’ नगर्न ओलीलाई भाजपाको चेतावनी


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतीय भगवान रामप्रति भारतीय जनताको विश्वाससँग खेलवाड नगर्न चेतावनी दिएका छन्। 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भारतले नक्कली अयोध्या खडा गरेको र, अयोध्या नेपालमै भएको’ अभिव्यक्ति दिएपछि भाजपाले यस्तो प्रतिक्रिया दिएको हो। 

टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै शास्त्रीले भनेका छन् ‘भगवान राम भारतीय जनताको आस्थाको कुरा हो। यो आस्थासँग खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन। चाहे ति नेपालकै प्रधानमन्त्री किन नहोउन्।’

उनले भारतीय कम्यूनिष्टहरुले पनि भारतमा आम नागरिकको विश्वासमाथि खेलवाड गरेको बताउँदै भनेका छन् ‘नागरिककाे आस्थामाथि खेलवाड गर्नाले जसरी भारतीय कम्यूनिष्टहरु जनताबाट बहिष्कृत भएका छन्,  नेपालमा पनि कम्यूनिष्टहरुकाे हालत पनि त्यस्तै हुनेछ।'
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य