भ्याक्सिनमा ढिलाइ नियोजित थियो?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


पहिलो चरणका केही लाख भ्याक्सिन दिँदै गर्दा कार्यकर्तालाई सडक आन्दोलनमा उरालिरहेको केपी ओली सरकारले दोस्रो लहरमा अनपेक्षित संकटको ठक्कर भेटेको छ।

दोस्रो लहर नेपाल छिर्ने अनुमान अलि पहिल्यैदेखि भएको हो, युरोपमा फैलिसकेको र भारतमा समेत छिटपुट देखिपरिसकेको अवस्थामा। खासमा त्यतिबेला सरकारी संयन्त्रहरु संसारभर बन्दै गरेका कोरोना भ्याक्सिन छिटोभन्दा छिटो ल्याएर बढीभन्दा बढी जनतालाई सुरक्षित तुल्याउन लागिपर्नु पर्ने हो।

ओलीको पूरै सामर्थ्य विशुद्ध राजनीतिक प्रतिशोधमा केन्द्रित हुँदा स्वास्थ्यमन्त्री र मन्त्रालयको समग्र टोली कुन ध्येयमा लागेको थियो त? एउटा मात्रै भ्याक्सिनको बाटो हेरेर बसेको र त्यसमा निहित स्वार्थ थिए भन्ने वहस अहिले सर्वत्र हुन थालेको छ। यो नियोजित थियो वा अकर्मण्यताको संयोग मात्र?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले राजदूत फिर्ता बाेलायाे तर नियुक्तिमा अलमल

सरकारले फिर्ता बोलाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ। तर पनि नियुक्ति गरेको छैन। सोमबारमात्र सरकारका प्रवक्ता एवं सञ्चार

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु भएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले

पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित

आइसिसी टी-२० विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानको समर्थन गरेकी एक शिक्षिकालाई स्कुलबाट निकालिएको छ। पाकिस्तानको जितको खुसी ह्वाट्सएपमार्फत सार्वजनिक गरेकी

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

अमेरिकी विज्ञहरुले कोभिडविरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन्। अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का