अन्ततः न्याय मरेन


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


लामो बहसपछि अन्ततः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर मुलुकको संविधान र लोकतन्त्रको पक्षमा अत्यन्तै ऐतिहासिक र दूरदर्शी नजिर स्थापना गरेको छ।

३३ घन्टा लामो बहसका क्रममा पक्ष, विपक्ष र एमिकस क्युरीका राय सुनिसकेको संवैधानिक इजलासका प्रमुख प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र उनका सारथीले गरेको यो फैसलाले संविधानभन्दा माथि न प्रधानमन्त्री छन्, न राष्ट्रपति भन्ने नजिरलाई थप बलियो बनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको ‘मिलिभगत’ मा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनलाई मूर्तरूप लिन नदिन सर्वोच्च अदालतले गरेको यो फैसलाले ‘न्याय मरेको छैन’ भन्ने लोकोक्तीलाई पुनः परिभाषित गरेकोमा दुई मत छैन।

अब नैतिकताको प्रतीक्षा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनबाट आइपुग्यो १० लाख २० हजार डोज भेरोसेल खोप

चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत

प्रधानन्यायाधीश जबराले तोके इजलास

राजीनामा दिन माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार पेसी तोकेका छन्। राणाले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन्।

ताप्लेजुङ कोरोनामुक्त

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ। पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथिभरा याङ्कवरक गाउँपालिकाका पाँचजनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ

सरकारले राजदूत फिर्ता बाेलायाे तर नियुक्तिमा अलमल

सरकारले फिर्ता बोलाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ। तर पनि नियुक्ति गरेको छैन। सोमबारमात्र सरकारका प्रवक्ता एवं सञ्चार