ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


भक्तपुर
भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु ४ त ४६८२ नम्बरको ट्याक्टरका चालक राेशन चाैधरीकाे मृत्यु भएकाे स्थानीयले बताए।

सूर्यविनायक नगरपालिका–३ बालकोटमा ढल निर्माण गर्न निर्माण सामग्री लिएर जाँदैगर्दा साे ट्याक्टर दुर्घटना भएको हो।

चालक चाैधरीकाे घर बर्दिया रहेकाे बताइएकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले राजदूत फिर्ता बाेलायाे तर नियुक्तिमा अलमल

सरकारले फिर्ता बोलाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ। तर पनि नियुक्ति गरेको छैन। सोमबारमात्र सरकारका प्रवक्ता एवं सञ्चार

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु भएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले

पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित

आइसिसी टी-२० विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानको समर्थन गरेकी एक शिक्षिकालाई स्कुलबाट निकालिएको छ। पाकिस्तानको जितको खुसी ह्वाट्सएपमार्फत सार्वजनिक गरेकी

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

अमेरिकी विज्ञहरुले कोभिडविरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन्। अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का