कुलमानको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौ
विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेर सरकारसँग कारण देखाउ आदेश जारी गरेको हो।

प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाइएको भन्दै हितेन्द्रदेव शाक्यले अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/गराउन अन्तरिम आदेश दिन शाक्यले रिटमा माग गरेका थिए।

शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सरकारले साउन २५ गते घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले राजदूत फिर्ता बाेलायाे तर नियुक्तिमा अलमल

सरकारले फिर्ता बोलाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ। तर पनि नियुक्ति गरेको छैन। सोमबारमात्र सरकारका प्रवक्ता एवं सञ्चार

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु भएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले

पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित

आइसिसी टी-२० विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानको समर्थन गरेकी एक शिक्षिकालाई स्कुलबाट निकालिएको छ। पाकिस्तानको जितको खुसी ह्वाट्सएपमार्फत सार्वजनिक गरेकी

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

अमेरिकी विज्ञहरुले कोभिडविरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन्। अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का