१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ३७३ गरी १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण यो अवधीमा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा १५ सय ५० जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले २० हजार २८७ सक्रिय संक्रमित रहेका छन्।

हाल ३ सय ४७ कोरोना संक्रमित संघन उपचार कक्षमा उपचाररत छन् भने १०५ जना भेन्टिलेटरमा छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले राजदूत फिर्ता बाेलायाे तर नियुक्तिमा अलमल

सरकारले फिर्ता बोलाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ। तर पनि नियुक्ति गरेको छैन। सोमबारमात्र सरकारका प्रवक्ता एवं सञ्चार

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु भएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले

पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित

आइसिसी टी-२० विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानको समर्थन गरेकी एक शिक्षिकालाई स्कुलबाट निकालिएको छ। पाकिस्तानको जितको खुसी ह्वाट्सएपमार्फत सार्वजनिक गरेकी

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

अमेरिकी विज्ञहरुले कोभिडविरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन्। अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का