अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ। जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन्।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताएका छन्। जसअन्तर्गत ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लिन सक्नेछन्।

आइएमई मोटर्सको अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सकिने छ। ग्राहकहरुले प्रत्यक आइसिभी हलेज, एमसिभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आई फोन १२ प्रो–म्याक्स वा टिभिएस एनटर्क स्कुटर पाउन सक्नेछन्।

त्यस्तै, माथि उल्लेखित गाडीहरु मध्य आइसिभी हलेज, एमसिभी टिप्पर, वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा भने ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो वा आइफोन १२ प्रो–म्याक्स अथवा रोयल इनफिल्ड ३५० सिसि को बुलेट बाइक उपहार स्वरुप पाउन सक्ने छन्। साथै एचसिभी र आइसिभी टिप्परको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो योजना अन्र्तगत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने यूरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनले अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्ने

चीनले अफगानिस्तानलाई थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारको राजधानी दोहामा तालिवानसँगको उच्चस्तरीय छलफलपछि चीनका

कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

गैरसांसद रहेका उनीहरू ६ महिनामात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था भएका कारण पदमुक्त हुन लागेका हुन्। कानुनी व्यवस्थाअनुसार आफूहरू १३

चीनबाट आइपुग्यो १० लाख २० हजार डोज भेरोसेल खोप

चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत

प्रधानन्यायाधीश जबराले तोके इजलास

राजीनामा दिन माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार पेसी तोकेका छन्। राणाले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन्।