नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३ मा


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–नाडा अटोमोबाइल्स एशोसियसनको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मसिंर २२ र २३ गते काठमाडौंम हुने भएको छ।

नाडाको आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो। नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन गरिसकेको जनाएको छ।

नाडाले आफ्नो ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन ७ वटा प्रदेशस्तरीय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर, र कोभिडविरुद्धको मास्कसमेत हस्तान्तरण गरेको जनाएकोे छ । ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्ने छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

प्रधानन्यायाधीश प्रकरणमा सरकार र कांग्रेस केही बोल्दैन : प्रधानमन्त्री देउवा

'यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ।', देउवाले भने। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,

प्रधानन्यायाधीशको जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू भएको छ। अन्य न्यायाधीशहरूले इजलास ‘बहिष्कार’ गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफ्नो बेन्चमा मुद्दाको