अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुनेमा सुनिश्चित गर्नुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि पनि खतरा हो भनेर सम्झनुपर्ने बताए। अफगानिस्तानको भूमि आतंकवाद फैलाउन र आतंकवादी आक्रमणका लागि प्रयोग नहुनेमा सुनिश्चित गर्नु जरुरी रहेको बताए।

उनले समुद्र सबैको साझा विरासत रहेको उल्लेख गर्दै यसको संशाधनको दुरुपयोग नभई सदुपयोग गर्नुपर्ने विषयमा ध्यान राख्नुपर्ने बताए।
उनले मानवताप्रति आफ्नो दायित्वलाई विचारगर्दै भारतले पुनः आवश्यक पर्नेहरुलाई कोरोनाविरुद्धको खोप दिनसुरु गरेको उल्लेख गर्दै विश्वभरका खोप उत्पादकहरुलाई भारत आएर खोप निर्माण गर्न आव्हान गरे।

कोरोना महामारीले वैश्विक अर्थ व्यवस्थालाई अझ बढी विविधता ल्याउन सबक दिएको पनि उनले बताए। मोदीले विश्वका सामु अतिवादको खतरा बढिरहेको भन्दै यो अवस्थामा विश्वलाई विज्ञान आधारित, तार्किक र प्रगतिशील सोचको विकासको आधार बनाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कैलाली प्रहरी हत्या घटना : नौजनालाई जन्मकैदको फैसला, गुप्तालाई सफाइ

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौजनालाई जन्मकैदको फैसला सुनाइएको

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

प्रधानन्यायाधीश प्रकरणमा सरकार र कांग्रेस केही बोल्दैन : प्रधानमन्त्री देउवा

'यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ।', देउवाले भने। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,