दाङमा एकैदिन ७६ जनामा कोरोना पुष्टि


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दाङमा एकैदिन ७६ जनामा कोरोना पुष्टि भएको छ। घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको कोरोना परिक्षणका क्रममा दाङमा अहिलेसम्मकै सबैभन्दा धेरै ७६ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ।

कोरोना संक्रमित हुनेहरूमा बंगलाचुली गाउँपालिकामा ४२ जना र घोराही उपमहानगरपालिकामा ३४ जना रहेका छन्। कोरोना पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका- २ का ४२ जना रहेका छन्। बंगलाचुली गाउँपालिकामा ५ बर्षका बालक र ७ बर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ।

त्यसै गरी घोराही उपमहानगरपालिका- १ मा  २५ जनामा कोरोना पुष्टि भएको छ। उनीहरू धर्नाक क्वारेन्टाइनका रहेका छन्। त्यसै गरी घोराही–४ का ४ जना, घोराही–५ का ४ जना र घोराही १५ का एक जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरू ५बर्षदेखि ५७ बर्षसम्म रहेका छन्।

प्युठानका १० जनामा संक्रमण

यसैगरी प्युठानमा थप दश जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरू प्युठानको माण्डवी गाउँपालिका १ का २ जना, २ का ३ जना, ३का २ जना, ४ का २ र ७ का १ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण