सभामै वडाध्यक्षलाई पोजेटिभको खबर आएपछि…


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


बंगलाचुली गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम चलिरहेको थियो। उक्त कार्यक्रममा बंगलाचुली गाउँपालिका-२ का वडा पनि अध्यक्ष सहभागी थिए।

कार्यक्रममा रहेकै समयमा उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना संक्रमण रहेको खबर आयो।  ‘आज गाउँपालिकाको बजेट प्रस्तुतको कार्यक्रम थियो, म पनि त्यही कार्यक्रममा गएको थिए,’ उनले भने, ‘कोरोना संक्रमितको रिपोर्ट आएपछि अहिले वडाको क्वारेन्टाइनमा आएको छु।’ 

आफूमा संक्रमण भएको थाहा पाएपछि सिँधै वडा नम्बर दुईमा रहेको प्रावि बोढिपोखरामा निर्माण गरेको क्वारेन्टाइनमा आएको उनले बताए।

उनीसँगै गएको जेठ २५ गते सोही क्वारेन्टाइनबाट स्वाब संकलन गरेका अन्य ४२ जनामा पनि संक्रमण पुष्टि भएको छ। ‘कोरोना पोजिटिभ रिपोर्ट आएपछि एकछिन कता जाने भनेर तनाव भएको थियो,’ आयोमेलसँग वडा अध्यक्षले भने,‘आफ्नै वडामा ठूलो संख्यामा संक्रमित भेटिएको हुदाँ उनीहरूलाई छोड्नु हुँदैन भन्ने लाग्यो। त्यसैले म पनि गाउँसभाबाट सिँधै क्वारेन्टाइनमै आएको हुँ।’ 

गाउँपालिकाले निर्माण गरेको आइसोलेसन नअटाउने भएकाले अहिले कहाँ जाने भन्ने कुराकानी भैरहेको समेत उनको भनाइ छ। कोरोना संक्रमितहरूले रोगलाई जितेर घर फर्किरहेकाले आफूलाई कुनै डर नभएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण