बालबालिकामा ‘डेल्टा भेरियन्ट’ संक्रमण हुने सम्भावना कति?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


डेल्टा भेरियन्ट के हो?

कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरूमा सो भेरियन्ट मानिसबीच द्रुत गतिमा फैलिएको पाइएको छ।

के डेल्टा भेरियन्ट बढी संक्रामक छ?

डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामक रहेको पाइएको छ। अधिक संक्रामक भए पनि भीडभाड नगर्ने, अरुबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ।

के कोभिड १९ विरुद्धका खोपहरु डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी छन्?

विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त कोभिड १९ का खोपहरु डेल्टा भेरियन्टसहित अन्य कोभिड–१९ का भेरियन्टविरुद्ध प्रभावकारी छन्। यी खोपहरुले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछ। त्यसैले आ–आफ्नो पालो अनुसार खोपको पूर्ण मात्रा लगाउनु जरुरी छ।

के बालबालिकाहरूलाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ?

डेल्टा भेरियन्टले विशेष गरी बालबालिकाहरुलाई संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरूमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ। डेल्टा भेरियन्ट अन्य भेरियन्टहरु भन्दा धेरै संक्रामक छ र भिडभाडमा। जाने र खोप नलगाएका मानिसहरुलाई।’ डेल्टा भेरियन्ट संक्रमण हुने बढी सम्भावना हुन्छ।

डेल्टा प्लस भेरियन्ट के हो?

मानव कोशिकाहरुमा प्रवेश गर्नको लागि भाइरसले प्रयोग गर्ने स्पाइक प्रोटिनमा नयाँ उत्परिवर्तन आठपछि यसलाई डेल्टा प्लस भेरियन्ट नामाकरण गरिएको हो। यो भाइरस डेल्टा भेरियन्टसँग निकै नजिकको भएकोले यसलाई ग्रीक वर्णमालाको ’अर्को अक्षरको साटो डेल्टा प्लस भनिएको हो।

(स्रोत – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने

थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४