दसैंमा सजिए जनकपुरका शक्तिपीठ [भिडियाे तथा तस्बिरहरु]


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


जनकपुरधाम । दसैं सुरू भएसँगै जनकपुरका शक्तिपीठ तथा पूजा हुने मन्दिरहरू दुलही झैं सजाइएको छ। जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित दुर्गा पूजा हुने एक दर्जनभन्दा बढी मन्दिरहरू सजाइएका छन्।

राम मन्दिर परिसरभित्र रहेका राजदेवी मन्दिर, बैधीमाई, मुरलीचोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक, पिडडिया माइस्थानलगायतका मन्दिरहरूमा दसैं पूजा हुने गरेको छ। रंगीचंगी बल्ब तथा पण्डालले सजाइएको जनकपुरका मन्दिरहरू आकर्षक देखिएको छ।

भिडियाे : मनिषरमण साह

पूजा हुने स्थानहरूमा बिहानदेखि साँझसम्म निरन्तर भइरहने दुर्गा स्तुती, भजन, किर्तनका कारण हरेक वर्ष दसैंमा भक्तिमय बनेको हुन्छ, जनकपुर।

राजा जनकको कुलदेवता भनिएको जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर दसैंका बेला प्रमुख आकर्षण केन्द्र बन्ने गरेको छ।

दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा जनकपुरसहित प्रदेश २ का विभिन्न जिल्लाहरूमा कलश यात्रा निकालिएको छ। पुजा हुने स्थानमा घटस्थापना गर्न सयौंको संख्यामा जम्मा भएर स्थानीयहरू कलश यात्रा निकाल्ने गर्दछन्।

तस्बिरहरू : बुधेश्वर रजक


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना प्रधान न्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि पूर्व प्रधानन्यायाधीशहरूको बहिर्गमन

फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल