कोरोनालाई गिज्याउँदै किनमेल गर्नेको भीड (फोटोफिचर)


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं – नेपालीहरूको महान चाड दसैं सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ। किनमेल सकेर घर फर्किनेको पनि भीड उस्तै छ। काठमाडौंका मुख्य व्यापारिक बजार न्युरोड, संकटा, विशालबजार, असन, भोटाहिटी, जमल, महाबौद्ध, इन्द्रचोकलगायतका स्थानमा सर्वसाधारणको घुइँचो बाक्लो छ। यहाँ हिँड्नसमेत मुस्किल छ।

दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, सुनचाँदी, भाँडाकुँडा किन्नेको घुइँचो यी क्षेत्रमा लाग्ने गर्छ। तर, बजारमा भीड बढे पनि व्यवसायी भने व्यापारबाट सन्तुष्ट छैनन्। गत वर्षको तुलनामा भीड निकै बढे पनि व्यापार भने सुस्त रहेको व्यवसायी बताउँछन्। कोरोनाका कारण धेरै ग्राहक आर्थिक अभावको मारमा परेकाले पनि सोचेअनुरुप व्यापार हुननसकेको व्यापारी बताउँछन्।

बजारमा भीड बढेसँगै कोरोना संक्रमणको जोखिम पनि निकै बढेको छ। मानिसहरु स्वास्थ्य मापदण्डको पालना नगरि बजारमा हिँडेका छन्। जसले अवस्था भयावह नबनाउला भन्न सकिन्नँ।

काठमाडौंको न्युरोड क्षेत्रमा किनमेल गर्नेको भीड –


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका