बुद्ध एयरले घटायाे विदेशी पर्यटकका लागि भाडादर


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमडौं – निजी हवाई कम्पनी बुद्ध एयरले विदेशी पर्यटकका लागि भाडादर घटाएकाे छ।

नेपाली र भारतीय हवाईयात्रुका लागि सजिलो र सहज भाडादर भएपनि विदेशी पर्यटकको हकमा डलरमै भाडा तिर्नुपर्ने प्रावधानलाई सस्तो गरिएको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। कर्णले कम्पनीले यात्रुहरुको सुझावका आधार भाडादर घटाएको हाे।

काेराेना महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाईभाडाले थप आकर्षित हुने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीको भनाइ छ। पछिल्लो समयमा अनलाइनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशीले बताए।

यस्तो छ कायम गरिएको नयाँ भाडादर (डलरमा)

काठमाडौं–पोखरा ६५
काठमाडौं–विराटनगर ७६
काठमाडौं–जनकपुर ४२
काठमाडौं–सिमरा ३०
काठमाडौं–भैरहवा ६५
काठमाडौं–धनगढी १३८
काठमाडौं–नेपालगञ्ज १०२
काठमाडौं–भद्रपुर ९४


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको