जनकपुरको राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाबलि


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम – जनकपुरको राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाबलि भएको छ। वडादसैंअन्तर्गत महाष्टमी तिथिको राति राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाबलि भएको हो।

बुधबार राति ८ बजेर ५ मिनेटमा सुरू भएको बोकाबलि बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो।

अघिल्लो वर्ष राजेदवी मन्दिरमा ८ हजार ९६८ बोकाबलि भएको थियो। गत वर्ष कोरोना महामारीका कारण श्रद्धालुहरू आउन नसकेका थिएनन्।

राजदेवी मन्दिरमा वर्षमा एकपटक महाष्टमीको रातिमात्रै बोकाबलि दिने परम्परा छ। भाकल गर्नेहरूका साथै कतिपय स्वइच्छाले यहाँ बोकाबलि दिने गरेका छन्।

राजदेवी मन्दिरमा बोकाबलि दिन नेपालका साथै छिमेकी भारतबाटसमेत श्रद्धालुहरू आउने गर्दछन्।

बोकाबलिलाई व्यवस्थापन गर्न स्थानीय महावीर युवा कमिटी, राम युवा कमिटीसहित अन्य स्थानीय युवा कमिटीका सयौं युवाहरू परिचालन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने

थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४