बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा ठूलो पानी पर्ने


आयाेमेल संवाददाता
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि


काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार बिहानदेखि पानी पर्न सुरु भएको हो। केहीबेर पानी पर्न रोकिए पनि दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ। भोलि देशैभर पानी पर्ने अनुमान छ।

भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन्।

केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ। अहिले देशका धेरै ठाउँमा धान पाकेकोले किसान बाली भित्र्याउन व्यस्त छन्।

दसैंमा घर गएकाहरु पनि काठमाडाैं उपत्यका फर्किँदै छन्। यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद्को सुझाव छ। यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना रहेकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिनँ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। आसन्न महाधिवेशनमा आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताउँदै उनले

कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा पनि लोकतन्त्रको दीयो निभ्न दिएको छैन। कांग्रेस संकटमा पर्दा मेरो

फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले