धामी बनेर श्रीमती र छोरीको हत्या


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


झापा – इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया श्रीमती सीता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङको सोमबार राति हत्या गरेका इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए।

हत्यामा संलग्न तामाङसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्णचन्द्रका बुबाआमा, दुई दिदीबहिनी छन्। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।

आफ्नै घरमा धामी बसेका पूर्णचन्द्रले घरभित्र बोलाएर शरीरका विभिन्न भागमा टोकेर र काटेर उनीहरूको हत्या गरेका हुन्। पक्राउ परेका चारजना पूर्णचन्द्रले श्रीमती र छोरीको हत्या गर्दा घटनाको कुनै प्रतिवाद नगरी प्रत्यक्षदर्शी बनेका थिए।

पक्राउ परेका उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय मंगलबारेमा राखिएको र केहीबेरमा जिल्ला प्रहरी कार्यालय इलाम ल्याएर थप अनुसन्धान गरिने प्रहरी प्रमुख श्रेष्ठले बताए। पूर्णचन्द्रले आफ्नै घरमा पालेको कुकुरसमेत मारेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि