क्वारेन्टाइनमा खटिएका ३३ सुरक्षाकर्मीमा कोरोना संक्रमण


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दैलेखमा रहेका क्वारेन्टाइनमा खटिएका ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका ३३ सुरक्षाकर्मी संक्रमण पुष्टि भएको हो।

क्वारेन्टाइन सुरक्षार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार ४ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी गरी हालसम्म ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिसकेको छ। 

दैलेखका विभिन्न क्वारेन्टाइनमा भएको आन्दोलनलाई शान्त पार्न प्रहरी अग्र मोर्चामा खटिएको थियो। संक्रमित सुरक्षाकर्मीको कार्यालय भित्रै आइसोलेसन कक्ष निर्माण गरी उपचार भइरहेको छ।

क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मीको पिसिआर जाँच गरिएकोमा अन्यको नेगेटिभ आएको र उनीहरूले सावधानी पूर्वक सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल दैलेखका प्रमुख जिवन भट्टराईले बताए।

सुरक्षाकर्मीसँगै क्यारेन्टाइनमा प्रत्यक्ष जोडिएका १० जना स्वास्थ्यकर्मी र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ। जिल्लामा अहिलेसम्म ७ सय ३६ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण