चिकित्सा शिक्षा आयोगले भन्यो–बढी शुल्क लिनेमाथि कारबाही हुन्छ


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा प्रतिष्ठानलाई तोकेको भन्दा बढी शुल्क नलिन ध्यानाकर्षण गराएको छ।

आयोगले विज्ञप्ती जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २ को खण्ड (थ) बमोजिम शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क समावेश गरी तोकिएको शुल्कबाहेक अन्य शुल्क विद्यार्थीहरुसँग नलिन भनेको छ।

शिक्षण संस्थाहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि अभिभावक तथा विद्यार्थीहरुले आयोगमा उजुरी गर्न थालेका छन्।

हरेक वर्ष चिकित्सा शिक्षाको शुल्क सरकारले निधारण गरे पनि शिक्षण संस्था तथा प्रतिष्ठानहरुले कुनै न कुनै बहानामा विद्यार्थीहरुसँग थप शुल्क असुल्ने गरेका छन्। यसकारण विद्यार्थीहरु पटक–पटक आन्दोलनमा पनि उत्रिनुपरेको थियो।

आयोगले विद्यार्थीहरुलाई कुनै गुनासो तथा उजुरीहरु भए आफू अध्ययनरत विश्वविद्यालय वा प्रतिष्ठानमार्फत् कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम