डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


डिटिएच सेवाप्रदायक कम्पनी डिसहोमले ग्राहकलाई निःशुल्क १० एमबिपिएस इन्टरनेट प्रदान गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार डिसहोम रिचार्ज गर्ने ग्राहकलाई उक्त परिमाणबराबरको निःशुल्क डिसहोम फाइबरनेट इन्टरनेट प्रदान गरिने छ। पछिल्लो तीन महिनादेखि स्थगन गरिएको यो प्योकज पुनः सुरु गरिएको डिसहोमका महाप्रबन्धक रमेश सापकोटाले जानकारी दिए।

यो प्योकजअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) सहित मासिक ६ सय रुपैयाँमा डिसहोम टिभी रिचार्ज गर्दा १० एमबिपिएस इन्टरनेट निःशुल्क पाइने कम्पनीले जनाएको छ। वार्षिक ग्राहकलाई भने भ्याटसहित महिनाको ५ सय ५० रुपैयाँबराबरको रिचार्ज गर्दा उक्त परिमाणबराबरको इन्टरनेट निःशुल्क प्रदान गरिने छ।

डिसहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने कम्पनीले जनाएको छ। मुलुकका अधिकांश सहरमा डिसहोम फाइबरनेट पुगिसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको