‘घान्द्रुक टु एबिसी’ (फोटो फिचर)


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


अहिले पदयात्राको मौसम चलिरहेको छ। स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने अन्नपूर्ण आधारशिविर (एबिसी) पदयात्रा मार्ग अन्य पर्यटन गन्तव्य जस्तै विश्वव्यापी कोरोना महामारीका कारण विदेशी लगभग पर्यटकविहीन देखिन्छ।

यद्यपि, फाट्टफुट्ट विदेशी पर्यटक देखिने यो रुटमा स्वदेशी (नेपाली) को भने राम्रै चहलपहल देख्न सकिन्छ। कोरोना कहरले थिल्थिलो बनेको पर्यटन क्षेत्रका लागि केही सयमयता स्वदेशी पर्यटक त्राण बनेका छन्।

यही सेरोफेरोमा एक साताअघि विश्वप्रख्यात पदयात्रा मार्ग (ट्रेकिङ रुट) एबिसीसम्मको यात्रा गरेको थिएँ। सधैं विदेशीको चहलपहल हुने यो रुटमा अहिले स्वदेशी पर्यटक बढी मात्रामा देखिन्छन्।

काठमाडौंपछि मुलुकको दोस्रो ठूलो पर्यटन गन्तव्य पोखराबाट गाडी चढेर अर्को चर्चित पर्यटन गन्तव्य घान्द्रुक पुगेपछि सुरु हुने एबिसी यात्रा निकै रोमाञ्चपूर्ण हुने गर्छ। घान्द्रुकबाट करिब तीन दिनको पैदल यात्रा गरेपछि एबिसी पुग्न सकिन्छ।

बाटो मनोरम दृश्यावलोकन गर्दै स्थानीय खाना र खाजा खाँदै अनि बास बस्दै जाँदा जो कोहीको मन आल्हादित हुने गर्छ। लामो यात्रापछि जब एबिसी पुगिन्छ, तब लाग्छ यो त ‘स्वर्गको टुक्रा’ नै हो रहेछ।

घान्द्रुकबाट एबिसी रुटमा यात्रा गर्दा कैद गरिएका केही आकर्षक र मनोरम तस्बिर आयोमेलका लागि यहाँ प्रस्तुत गरेको छुः


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको