आइसोलेसनबाटै भागे २१ संक्रमित, जोखिममा दैलेखका बस्ती


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


पुनः परीक्षण नभएको भन्दै दैलेखको नौमुले गाउँपालिकास्थित आइसोलेसनबाट २१ जना कोरोना संक्रमित भागेका छन्। जिल्लाको नौमुले गाउँपालिका-१ स्थित भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन सेन्टरबाट संक्रमितहरू बिहीबार भागेका हुन्।

कोरोना पुष्टि भएको एक हप्ता भइसक्दा समेत पुनः परीक्षण नभएको भन्दै उनीहरू भागेको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले बताए।

भागेका केही संक्रमितलाई प्रहरीले पक्राउ गरेर पुन: आइसोलेसनमा ल्याएको उनले बताए। अझै केही संक्रमित सम्पर्कमा नरहेर गाउँ-गाउँ डुलिरहेको हुनसक्ने अध्यक्ष बुढाको भनाइ छ। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले दिएको जानकारीअनुसार २१ जना आइसोलेसनबाट भागेका हुन्।

आइसोलेसनमा एक सय ४२ जना रहेकामा २१ जनाको भागेको भन्ने सुनिएको र यकिन विवरण संकलन भइरहेकाे उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य