किशोरको शब्द तथा यमनको स्वरमा ‘आगो र पानी’ [भिडियाेसहित]


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडाैं – आगलागीसम्बन्धी जनचेतनामूलक गीत ‘आगो र पानी’ सार्वजनिक भएको छ।

आगोलागीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएका किशोर कुमार भट्टाराईको शब्द रहेकाे गीतमा कमेडियन तथा गायक यमन श्रेष्ठले स्वर भरेका छन्। चन्दन श्रेष्ठको संगीत रहेको गीतमा मनोहर सुमनले एरेन्जर गरेका छन्। गीत ओ.एस.आर. युट्युब च्यालनबाट सार्वजनिक भएकाे छ।

गीतमा गायक यमन र किशोरको अभिनय गरेका छन्। सर्जक किशोर लामो समयदेखि आगलागीसम्बन्धी जनचेतना अभिवृद्धि अभियानमा लागेका छन्।

किशोर नेपाल सरकारबाट तत्कालीन दैवी प्रकोप उद्धार पदक, काठमाडाैं महानगरपालिकाबाट वर्ष २०७१ मा उत्कृष्ट कर्मचारी पुरस्कार, र अमेरिकाको युजिन ग्रीन फिन्ड फायर डिपार्टमेण्टबाट वर्ष २०१९ मा फायर चिफ हेल्मेट पुरस्कारद्धारा सम्मानित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि