‘ईएन भोग–८’ को अन्तिम अडिसन सम्पन्न


आयाेमेल संवाददाता
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि


काठमाडाैं – हाउस अफ फेसन नेपाल र आइएमई पे (भोटिङ पाटर्नर) द्वारा सञ्चालित ‘ईएन भोग ८’ को अन्तिम अडिसन सम्पन्न भएको छ।

ईएन भोग ८’ को अन्तिम अडिसन शनिबार मंसिर ४ गते काठमाडौंको गौरीधारास्थित भोजघरमा सम्पन्न भएको हो।

यो प्रतियोगिता सन् २०२२ जनवरीको पहिलो साताबाट हुने अपेक्षा गरिएको छ। यो कार्यक्रम गत असार महिनामा हुने भनिए पनि लकडाउनका कारण स्थगित भएको थियो। करिब ६ महिनापछि हाउस अफ नेपाल नेपाल ‘ईएन भोग–८’ का साथ फिर्ता भएको हो।

हाउस अफ नेपालले नेपाली समुदायमा स्थानीय कला, फेसन तथा प्रतिभालाई प्रवर्द्धन गर्दै आएको छ। यो एउटा प्लेटफर्म हो, जसले आकांक्षी कलाकारहरुलाई उनीहरुमा लुकेका प्रतिभाहरु प्रदर्शन गर्न बजारमा एक्सपोजर प्रदान गर्छ। विगत ७ वर्षमा ईएन भोगका ७ सफल सिजनहरु सञ्चालन भइसकेको हाउस अफ नेपालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा पनि लोकतन्त्रको दीयो निभ्न दिएको छैन। कांग्रेस संकटमा पर्दा मेरो

फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार