गच्छदारको निर्वाचन क्षेत्रमा मतदान कार्यक्रम स्थगित


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजय गच्छेदारको निर्वाचन क्षेत्रमा मतदान कार्यक्रम अनिश्चितकालसम्म स्थगित भएको छ। गच्छेदार प्रतिनिधित्व गर्ने सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो।

बिहीबार बिहान ९ बजेदेखि मतदान कार्यक्रम तय भए पनि विवाद बढ्दै गएपछि मदतान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्।

उपसभापति गच्छेदारले आफू पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यक्रम प्रभावित भएको बताइएको छ।

गच्छदारले आफ्नो क्षेत्रमा पूर्वलोकतान्त्रिक फोरमका उम्मेदवारलाई क्षेत्रीय सभापति बनाउन चाहेका थिए। तर, जिल्लाका संस्थापनइतरका नेताहरूले नमानेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो।

निर्वाचनमा संस्थापनइतरका नेता जिते आफू कमजोर देखिने भएकाले गच्छदार जसरी पनि सहमतिमा आफूपक्षीय नेतालाई क्षेत्रीय सभापति बनाउन खोजेका छन्।

निर्वाचन अधिकृत यादवकाअनुसार मतदान कार्य सुरू गर्नुअघि मुचुल्कालगायतका कार्यका लागि उम्मेदवार र प्रतिनिधिहरू उपस्थित नभएपछि मतदान कार्यक्रम स्थगित गरिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर समूहमा रस्साकस्सी

नेपाली कांग्रेस संस्थापनइतरका नेताहरू आसन्न महाधिवेशनमा सभापतिका साझा उम्मेदवार दिने कसरतमा बिहीबार पनि जुटेका छन्। इतर समूहका केन्द्रीय सदस्यसहितका नेताहरू