सचिवमा उम्मेदवारी दिने इच्छा छ : तुम्बाहाङफे


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


चितवन – एमाले नेता एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङफेले सचिवमा उम्मेदवारी दिने बताएकी छन्।

महाधिवेशनस्थल नारायणगढस्थलमा आयोमेलसँग कुरा गर्दै उनले पार्टीमा सकेसम्म सहमतिबाट नेतृत्वको टुंगो लगाउने प्रयास भइरहे पनि आफ्नो चाहना सचिवमा रहेको बताइन्।

‘केन्द्रीय कमिटीमा महिला सहभागिताको पनि व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘मैले पनि सचिवमा उम्मेदवारी दिने इच्छा जाहेर गरेकी छु, त्यसमा छलफल हुँदैछ।’

उनले सर्वसम्मतिका लागि पार्टी नेतृत्वले छलफल चलाइरहेको उल्लेख गर्दै छलफलबाट नटुंगिए लोकतान्त्रिक प्रक्रिया अपनाइने बताए। निर्वाचन प्रक्रियालाई अगाडि बढाउन विद्युतीय मतदानको पनि तयारी गरेको उनका भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री