महाधिवेशन उद्घाटनका दिन मालवाहकबाहेक सबै गाडी चल्न दिइनेछ : योगेश भट्टराई


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


चितवन – एमालेले दशौं महाधिवेशन उद्घाटनका दिन मालवाहक गाडीबाहेक सबै खालका सवारीसाधन सञ्चालन गर्न दिने जनाएको छ।

महाधिवेशनमा एम्बुलेन्ससमेत चल्न नदिने भनेर आएका समाचार झुटा भएको उल्लेख गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यस्ता कुरा गलत हुन्, प्रशासनले यस्ता समाचार दिन पाइँदैन, मानिसको हिँडडुल गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न पाउँदैन। एमालेले आफैंले बनाएको संविधानको सुरक्षा गर्छ।’

उनले यात्रुवाहक बसहरु सहज ढंगले चल्ने उल्लेख गरे। तर महाधिवेशनमा आउनेले पहिचान खुलाउनका लागि पार्टीको झण्डा आफ्नो सवारीमा राख्नुपर्ने उनले बताए।

उद्घाटन समारोहमा परिचालित भएका ५ हजार स्वयंसेवकले यातायात आवागमनमा सहजीकरण गर्ने उनले जानकारी दिए।

महाधिवेशनस्थलमा आउनेबाहेकका सार्वजनिक सवारीसाधनलाई ती स्वयंसेवकले सहजीकरण गर्ने उल्लेख गर्दै उनले शुक्रबार एक दिनका लागि मालवाहक गाडीलाई सडकमा नल्याइदिन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री