झापामा एक महिने सुत्केरीलाई कोरोना संक्रमण


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


झापामा एक महिनाकी सुत्केरी महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ। उनी हल्दिबारी ५ कि स्थायी बासिन्दा हुन्।

नाबालक शिशुको रिपोर्ट नेगेटिभ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापा फोकल पर्सन जीवन चौलागाईंले बताए। सुत्केरी सहित अर्की एक महिलामा पनि  कोरोना  संक्रमण पुष्टि भएको  छ। उनी हल्दिबारी १ की महिला हुन्। उनी कुवेतबाट घर फर्केकी हुन्।

सुत्केरी महिला भारतबाट आएकी हुन्। दुवै जना हल्दिबारी हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए। सुत्केरी महिला २० र अर्की महिला २९ वर्षीया हुन्।                                    

संक्रमित दुवैलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको फोकल पर्सन जीवन चौलागाईंले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण