काठमाडौं महिला जेसिजको सेनेटरी प्याड तालिम


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं महिला जेसिजले प्रोजेक्ट साथीअन्तर्गत 'महिनाबारी सरसफाई, प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम' सम्पन्न गरेको छ। भर्चुअल माध्यमबाट समापन कार्यक्रम भएको थियो। 

जेसीआई नेपाल एसडिजी कमिटी र जेसिआई नेपाल वुमन स्किल डेभलपमेन्ट कमिटीको सहयोगमा जेसिआई काठमाडौं लेडीले उक्त कार्यक्रमको आयोजना गरेकाे हाे। 

कार्यक्रममा प्रमुख अतिथि जेसिआई काठमाडौं लेडीका पूर्वअध्यक्ष डा. सुशीला मल्ल, विशिष्ट अतिथि नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकर थिए। 

जेसिआई पालका नेसनल एसडिजी संयोजक जेसिआई सिनेटर आशिष शर्मा, जेसिआई नेपाल वुमन स्किल डेभलपमेन्ट कमिटीका संयोजक जेसी रुक्मणि सिग्देल पनि सहभागी भए। 

जेसिआई काठमाडौं लेडीका निवर्तमान अध्यक्ष जेसी अर्चना मुनकर्मी श्रेष्ठले जेसिज आस्था पाठ गरेकी थिइन् भने काठमाडौं लेडीका अध्यक्ष नगिना नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। 

कार्यक्रममा प्रशिक्षकका रूपमा रहेका बी आर्टसीका प्रशिक्षक रौनिका खत्री, सिमरन अधिकारी र रूपा पाण्डेले महिनाबारीको समयमा ध्यान दिनुपर्ने कुरा, प्रजनन स्वास्थ्य परामर्श साथै चेतनामूलक सन्देश जोडेर प्रशिक्षण दिएका थिए। 

नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकर, जेसिआई नेपालका नेसनल एसडिजी संयोजक जेसिआई सिनेटर आशिष शर्मा, जेसिआई नेपाल वुमन स्किल डेभलपमेन्ट कमिटीका संयोजक जेसी रुक्मणि सिग्देल, जेसिआई काठमाडौं लेडी एवं नेपाल जेसिजका पूर्व अध्यक्ष अन्तर्राष्ट्रिय पूर्व उपाध्यक्ष जेसिआई सिनेटर कृति तुलाधरलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रममा प्रशिक्षकका रूपमा रहेका बी आर्टसीका प्रशिक्षक रौनिका खत्री, सिमरन अधिकारी र रूपा पाण्डेले महिनाबारीको समयमा ध्यान दिनुपर्ने कुरा, प्रजनन स्वास्थ्य परामर्श साथै चेतनामूलक सन्देश जोडेर प्रशिक्षण दिएका थिए। 

अर्का प्रशिक्षकका  रूपमा रहेकी जेसिआई काठमाडौं लेडीका महासचिव एवं आमा हस्तकलाका निर्देशक जेसी रिंकु वज्राचार्य श्रेष्ठले पुनः प्रयोग गर्न सकिने पर्यावरण हितैषी घरेलु सेनेटरी प्याड बनाउने तालिम दिएकी थिइन्। 

कार्यक्रममा प्राविधिक सहयोग जेसिआई सिनेटर रविन पोखरेलले गरेकी थिइन्। 

फिडव्याकका रूपमा जेसिआई बुटवल लेडीका अध्यक्ष जेसी कल्पना पाण्डेले आफ्नाे भनाइ राखिन्। कार्यक्रमको सन्चालन जेसिआई काठमाडौं लेडीका सह-सचिव जेसी अप्सरा आचार्यले गरेकी थिइन्। 

सयोजक एवं जेसिआई काठमाडौं लेडीका कार्यकारिणी उपाध्यक्षले धन्यवाद दिएकी थिइन्। कार्यक्रम संयोजक स्तुति बुढाथोकीले यस्ता प्रोजेक्टलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण