भक्तपुरकी नयाँ एसपी तारादेवी थापा भन्छिन्- अपराध नियन्त्रण गर्छु


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भई आएकी प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले आफ्नो कार्यकालमा अपराध कम गराउने प्रतिवद्धता जनाएकी छिन्। 

मंगलबार परिसरमा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले आफ्नो पहिलो कर्तव्य भक्तपुरमा पहिलाको तुलनामा अपराधहरू कम गर्ने योजना रहेको बताइन्। 

उनले भक्तपुरमा धेरैजसो चोरी, सडक दुर्घटनाका घटना भइरहेको पाइएको बताइन् । उनी भनिन्- ‘तपाईहरूको साथ पाएमा अझ काम गर्न सजिलो हुन्छ।’ 

आफूहरूलाई थाहा नभएको कुनै घटना छ भने खबर गराइदिन उनले पत्रकारसँंग अनुरोध गरिन्। आफूहरू हरदम जनताको सेवाका लागि तयार भएको एपी थापाल बताइन्।

भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत दीपक गिरीले सकेसम्म सूचना चाँडै बाहिर ल्याउने वाचा गरे। महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषिराम कँडेलले शान्तिसुरक्षा कामय गर्न सबैको सहयोगका आशा राखे। साथै उनले पत्रकारलाई घटनाका सूचनाका लागि हरदम तयार भएको बताए 

जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरिक्षक (डीएसपी) चक्रराज जोशीले पूर्वबाट नियमपूर्वक काठमाडौं नआएका हजारौं यात्रुलाई जगाती प्रहरी चोकबाट फर्काइएको बताए। नियमअनुसार कागजपत्र नभएका सवारीसाधन तथा व्यक्तिलाई उपत्यका नछिराउने गरिएको जोशीले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको