आर्कवे नेपा कन्सल्ट्यान्ट प्रा.लि.
डिजाइनिङ, प्लानिङ, इन्टेरियर, ल्यान्डस्केपिङ एन्ड कन्जर्भेसन
कम्पनी विवरण
फोन नं : ०१–५५४५१७७
इमेल : [email protected]
वेबसाइट www.archwaynepa.com
पोस्ट बक्स नम्बर : ४५८८
कम्पनीको पृष्ठभूमि
नेपालका युवा तथा जुझारू आर्किटेक्ट तथा इञ्जिनियरहरूले समूहले सन् २००६ मा आर्कवे नेपा कन्सल्ट्यान्टको स्थापना गरेका थिए। स्थापनाकालदेखि नै यस कम्पनीले अधिक संख्याका परियोजनाहरू सफल रूपमा सम्पन्न गरिसकेको छ। गुणस्तरीय कार्य, समयमै सम्पादन र ग्राहकको सन्तुष्टिलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको छ।
आर्कवे नेपा अनुभवी एवं दक्ष प्राविधिक तथा प्रशासनिक कर्मचारीद्वारा परिचालित हुने अत्याधुनिक विद्युतीय कार्यालय उपकरणद्वारा स्रोतसम्पन्न छ।
योजना निर्माण, आर्किटेक्चर, इन्जिनियरिङ, डिजाइनिङ, ल्यान्डस्केपिङ, व्यवस्थापन तथा अन्य विकास र अन्तर सम्बन्धित कार्यलगायत कार्यस्थलको सम्पूर्ण व्यावसायिक क्रियाकलापहरू यस कम्पनीको विज्ञताको क्षेत्रअन्तर्गत पर्दछ। स्थापनाकालदेखि नै कम्पनीले उत्कृष्ट र गुणस्तरीय सेवाको सवालमा छुट्टै प्रतिष्ठा आर्जन गरिरहेको छ।
हाम्रा कर्मचारीको आबद्धता, उत्तरदायित्वको भाव र समपर्णका साथसाथै कम्पनीको आफ्नाे सिद्धान्तका कारण यसले जिम्मा लिएको सम्पूर्ण आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सकेको हो। विविध क्षेत्रसँग सम्बन्धित परामर्श सेवा प्रदान गर्न कम्पनीसँग आवश्यक सबै संगठन वा संरचना, अनुभव, लेखा प्रणाली, कार्य सञ्चालनजन्य नियन्त्रण तथा अन्य सामग्रीहरू उपलब्ध छन्।
आर्कवे नेपाले अधिक तहको विधि/प्रणालीगत अध्ययन र विश्लेषणसहित व्यक्तिगत परियोजनाको कार्यान्वयन गर्दछ। यसका कर्मचारीहरू पूर्वतयारी अवस्थादेखि सम्पन्न हुँदासम्म परियोजना कार्यान्वयनको हरेक चरणको विभिन्न पक्ष ध्यानमा राखी कार्यसम्पादनमा तल्लीन हुन्छन्।
कम्पनीसम्बन्धी जानकारी :
कम्पनीको नाम : आर्कवे कन्सल्ट्यान्ट
कम्पनीको किसिम : प्राइभेट लिमिटेड
दर्ता भएको वर्ष : आर्थिक वर्ष २०७५-७६
दर्ता भएको मिति : २०७५-०५-०६
दर्ता भएको कार्यालय : नेपाल सरकार, उद्योग मन्त्रालय
प्यान नम्बर : ६०६६१४०१२
व्यावसायिक ठेगाना :
फोन नम्बर : ०१-५५४५१७७
इमेल : [email protected]
वेबसाइट www.archwaynepa.com
पोष्ट बक्स नम्बर : ४५८८, काठमाडाैं
कम्पनीको व्यवस्थापन :
आर्किटेक्चर विश्व शाक्य- व्यवस्थापकीय निर्देशक
आर्किटेक्चर रोशन वज्राचार्य- निर्देशक
इन्जिनियर डिना शाक्य (सिभिल)- निर्देशक
विश्व शाक्य : आर्किटेक्ट
विश्व शाक्यले सन् २००४ मा नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरबाट आर्किटेक्चरमा स्नातक गरेका हुन् भने एक्मि इन्जिनियरिङ कलजेबाट सन् २०१८ मा उनले इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर सकेका हुन्।
प्रज्वलमान बानियाँ : आर्किटेक्ट
प्रज्वलमान बानियाँ एक आर्किटेक्ट हुन्। उनले सन् २००४ मा पोखरा विश्वविद्यालयअन्तर्गत नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पूरा गरेका छन्।
युबिका भण्डारी : आर्किटेक्ट
आर्किटेक्ट युबिका भण्डारीले सन् २००४ मा पोखरा विश्वविद्यालयअन्तर्गत नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक गरेकी हुन् भने सन् २०११ मा उनले एपेक्स कलेजबाट ईएमबीएको डिग्री प्राप्त गरेकी छन्।
रोशन वज्राचार्य : आर्किटेक्ट
आर्किटेक्ट रोशन वज्राचार्यले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर इन्टरनेसनल कलेजबाट सन् २०१८ मा स्नातक तहको अध्ययन पूरा गरेका छन्।
शिव श्रेष्ठ : आर्किटेक्ट
आर्किटेक्ट शिव श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर इन्टरनेसनल कलेजबाट सन् २०१८ मा स्नातक तहको उच्च शिक्षा हासिल गरेका छन्।
विमल महर्जन : प्रशिक्षार्थी आर्किटेक्ट
एक्मि इन्जिनियरिङ कलेजबाट स्नातक सम्पन्न गरेका विमल महर्जन प्रशिक्षार्थी आर्किटेक्ट हुन्।
श्रेया श्रेष्ठ : प्रशिक्षार्थी आर्किटेक्ट
श्रेया श्रेष्ठ प्रशिक्षार्थी आर्किटेक्ट हुन्। उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ख्वप इन्जिनियरिङ कलेजबाट स्नातक गरेकी हुन्।
परियोजना सूची :
शाक्य हाउस, धोबीघाट, ललितपुर
विवरण : व्यावसायिक ग्राउन्ड फ्लोरसहितको आवासीय घर
ग्राहक : सुरेन्द्रमान शाक्य
सम्पर्क :
कार्य : डिजाइनिङ तथा सम्पूर्ण परियोजना व्यवस्थापन
परियोजना लागत : ६० लाख रुपैयाँ
अवस्था : सम्पन्न (२००६)
राठौर हाउस, ज्ञानेश्वर, काठमाडाैं
विवरण : आवासीय घर अपार्टमेन्ट
ग्राहक : राजेन्द्र राठौर
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चरल तथा इन्जिनियरिङ डिजाइन, संरचना डिजाइन र स्यानिटरी डिजाइन
परियोजना लागत : ९० लाख रुपैयाँ
अवस्था : सम्पन्न (२००७)
लेखहर्ष हाउस, ठाडोढुंगा, ललितपुर
विवरण : एक रोपनी जग्गा
ग्राहक : लेखहर्ष शाक्य
सम्पर्क :
कार्य : डिजाइनिङ, नक्सा तयारी
परियोजना लागत : ८० लाख रुपैयाँ
अवस्था : सम्पन्न (२००७)
खुमलटारमा आवासीय घर
विवरण : एक परिवारका लागि आवासीय घर
ग्राहक : अनुपमान शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चरल तथा इन्जिनियरिङ डिजाइन, संरचना डिजाइन तथा स्यानिटरी डिजाइन
परियोजना लागत : ५० लाख रुपैयाँ
अवस्था : सम्पन्न (२००६)
प्रधान हाउस, सीतापाखा, ललितपुर
विवरण : आवासीय भवन
ग्राहक : अरविन्द्र प्रधान
सम्पर्क :
कार्य : डिजाइनिङ तथा सम्पूर्ण परियोजना व्यवस्थापन
परियोजना लागत : ६० लाख रुपैयाँ
अवस्था : सम्पन्न
विजयालक्ष्मी हाउस, बलम्बु, काठमाडाैं
विवरण : एउटै निर्मित स्वरुपमा दुईवटा स्वतन्त्र भवन
ग्राहक : वीरबहादुर केसी
सम्पर्क :
कार्य : आर्किटेक्चर डिजाइन तथा निर्माण अनुगमन
परियोजना लागत : ६० लाख रुपैयाँ
अवस्था : सम्पन्न
नीम वीर हाउस, पुल्चोक, मगाचा, ललितपुर
विवरण : भिरालो जमिनमा परम्परागत स्वरुप तथा संरचना तत्वको मिश्रणसहित आधुनिक आवासीय घरको डिजाइन
ग्राहक : नीम वीर
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन तथा निर्माण अनुगमन
परियोजना लागत : ७० लाख रुपैयाँ
अवस्था : सम्पन्न
श्याम बानियाँ हाउस, ताहाचल, काठमाडाैं
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : श्याम बानियाँ
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख रुपैयाँ
अवस्था : सम्पन्न
अलिशा वज्राचार्य हाउस, धापाखेल, काठमाडाैं
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : अलिशा वज्राचार्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन तथा निर्माण अनुगमन
परियोजना लागत : २० लाख रुपैयाँ
अवस्था : निर्माणधीन
बिएमसी हाउस, बलम्बु, काठमाडाैं
विवरण : व्यावसायिक भवन
ग्राहक : बिएमसी कर्पोरेट प्रालि.
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन तथा निर्माण अनुगमन
परियोजना लागत : ९० लाख रुपैयाँ
अवस्था : निर्माणधीन
आमोद हाउस, धुम्बाराही, काठमाडाैं
विवरण : आवासीय भवन
ग्राहक : आमोद भण्डारी
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख रुपैयाँ
अवस्था : निर्माणधीन
हिरण्य याला, थापाथली, लगनखेल
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : महेन्द्र शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख रुपैयाँ
अवस्था : सम्पन्न
मल्ल के सुन्दर हाउस, बूढानीलकण्ठ
विवरण : विस्तृत इन्टेरियर डिजाइन
ग्राहक : मल्ल के सुन्दर
सम्पर्क :
कार्य : विस्तृत इन्टेरियर डिजाइन तथा निर्माण अनुगमन
परियोजना लागत :
अवस्था : सम्पन्न
शाही हाउस, चन्द्रागिरि, काठमाडाैं
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : हरिमाया शाही
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
शाक्य हाउस, खुमलटार, काठमाडाैं
विवरण : आवासीय भवनको डिजाइन
ग्राहक : योगेन्द्रवीर शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : सम्पन्न
रितु हाउस, लगनखेल
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : रितु श्रेष्ठ
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्थ ः निर्माणाधीन
राजीव शाक्य हाउस, धापाखेल, ललितपुर
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : राजीव शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लाग ः ७० लाख
अवस्था : निर्माणाधीन
शान्तलाल मुल्मी हाउस, लगनखेल
विवरण : विस्तार तथा इन्टेरियर डिजाइन
ग्राहक : शान्तलाल मुल्मी
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : सम्पन्न
सिनिक हाउजिङ, सन्तानेश्वर, ललितपुर
विवरण : इन्टेरियर डिजाइन तथा निर्माण
ग्राहक : रोजेन श्रेष्ठ
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
श्रेष्ठ हाउस, सतुंगल, काठमाडाैं
विवरण : आवासीय भवनको डिजाइन
ग्राहक : प्रेमकुमारी श्रेष्ठ
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
राई हाउस, सुनाकोठी, काठमाडाैं
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : दिलकुमारी राई
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्थ ः निर्माणाधीन
नेपाल इन्भेष्टमेन्ट बैंक, काठमाडाैं
विवरण : इन्टेरियर डिजाइन
ग्राहक : एनआइबिएल
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
एनआइबिएल परियोजनाको सूचीः
१. कौशलटार शाखा
२. नक्साल एटिएम
३. बौद्ध शाखा (विस्तार)
४. सिंगटी शाखा
५. धोबीबजार शाखा
६. सल्यान शाखा
७. पाँचथर शाखा
८. रकम कोठा
९. बरहथवा शाखा
१०. गोंगबु शाखा
लेखहर्ष शाक्य हाउस, सानेपा, ललितपुर
विवरण साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : लेखहर्ष शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
अमिर शाक्य हाउस, थापाथली, ललितपुर
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : अमिर शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
बिना दाहाल हाउस, चाकुपाट, ललितपुर
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : बिना शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
सुनील हाउस, इमाडोल, ललितपुर
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : सुनील मानन्धर
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
योगेन्द्रवीर शाक्य हाउस, खुमलटार, ललितपुर
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : योगेन्द्रवीर शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
कृष्णमाया महर्जन हाउस, बलम्बु
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवनको डिजाइन
ग्राहक : कृष्णमाया महर्जन
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
ममता शाक्य हाउस, सानेपा, ललितपुर
विवरण : साँघुरो सहरी क्षेत्रमा आवासीय भवन
ग्राहक : ममता शाक्य
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : निर्माणाधीन
व्यावसायिक परियोजनाको सूचीः
धनगढी कम्प्लेक्स, ललितपुर
विवरण : व्यावसायिक कम्प्लेक्सको डिजाइन
ग्राहक : गणेश चन्द
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, निर्माण अनुगमन तथा इन्टेरियर डिजाइन
परियोजना लागत : ७० लाख
अवस्था : डिजाइनको चरणमा
संरक्षण परियोजनाको सूचीः
महाबौद्ध विहार, महाबौद्ध, ललितपुर विवरण : नापयुक्त ड्रइङ
सम्पर्क :
कार्य : विस्तृत आर्किटेक्चर डिजाइन, नापयुक्त ड्रइङ आदि
परियोजना लागत : ४ लाख
अवस्था : निर्माणाधीन
संस्थागत विवरण :
यस परियोजनाको स्थल बाउन्ने पाटी, मेलम्चीमा छ। शैक्षिक ब्लकतर्फ १२ वटा कक्षा रहेका छन् भने प्रशासनिक ब्लकतर्फको पहिलो तल्लामा प्राध्यापकको कोठा, शिक्षकको कोठा र पुस्तकालय रहेका छन् तथा ग्राउन्ड फ्लोरमा क्यान्टिन रहेको छ।
शैक्षिक ब्लकको कुल क्षेत्रफल ९३० वर्गमिटर छ भने प्रशासनिक ब्लकको क्षेत्रफल ५३० वर्गमिटर रहेको छ। यसका अलावा ४५ वर्गमिटरको छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय छन्।
ग्राहक : जाल्पादेवी उच्च माध्यमिक विद्यालय
सम्पर्क : किरण लामा
कार्य : आर्किटेक्चरल डिजाइन, अनुगमन तथा लागत निर्धारण
परियोजना लागत : ८ करोड, ७५ लाख
अवस्था : अन्तिम चरण
अस्पताल परियोजना :
मनाङ अस्पताल, मनाङ
विवरण : यस परियोजना सिरुटार, भक्तपुरमा अवस्थित छ
ग्राहक : महेन्द्रशान्ति विद्यालय
सम्पर्क : रगिन्द्र श्रेष्ठ
कार्य : आर्किटेक्चरल डिजाइन
परियोजना लागत : २ करोड ७५ लाख
अवस्था : सम्पन्न
(विज्ञापन प्रयाेजनार्थ तयार सामग्री)
प्रकाशित मिति: सोमबार, असार ८, २०७७