सगरमाथाको नाममाथि दाबी : भारतको हेपाहा प्रवृत्ति


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीकाे अन्तर्वार्ता लिनासाथ भारतीय टेलिभिजन च्यानल जी टिभीका सम्पादक सुधिर चौधरी भ्रमणका लागि सर्वाेच्च शिखर सगरमाथाको फेदसम्म पुगे।

त्यहाँ पुगेर फर्किएका उनले सगरमाथाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले सगरमाथामाथि भारतको पनि दाबी हुनुपर्ने तर्क गरेका थिए।

यो उनको पहिलो दाबी होइन। नेपालबारे भारतले यस्ता विवादित अभिव्यक्ति दिइरहन्छ।

उक्त अभिव्यक्तिपछि जनतामा भारतप्रतिको आक्रोस बढ्दै गइरहेको सन्दर्भमा आयोमेलले 'सगरमाथाको नाममाथि भारतको पनि दाबी हुनुपर्छ भन्ने भारतीय अभियानबारे के भन्नुहुन्छ?’ भनेर एउटा सर्वेक्षण गरेको थियो।

पाठकमाझ गरिएको यो सर्वेक्षणमा सहभागी धेरैजसोले 'भारतको हेपाहा प्रवृत्ति' ठानेका छन्।

सर्वेक्षणमा सहभागी करिब ५० प्रतिशतले ‘अभारतको हेपाहा प्रवृत्ति’ भन्ने मत दिएका छन्। त्यस्तै ३० प्रतिशत सहभागीले 'हाम्रै सरकार कमजोर भएर’, अनि २० प्रतिशतले 'स्वभाविकै हो’ भन्ने मत व्यक्त गरेका छन्। 

राजनीतिक संकटको असर भन्ने विकल्पमा कुनै पनि मत जाहेर भएको छैन। 

यसबाट भारतीय हेपाहा प्रवृत्तिप्रति जनता रुष्ट रहेको प्रष्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक अध्ययन : डेल्टा भेरिअन्टले अरूभन्दा दोब्बर ‘सिकस्त’ बनाउन सक्छ

अध्ययन प्रतिवेदनका अनुसार अरूको तुलनामा यो भेरिअन्टमा मानिसहरू अझ बढी गम्भिर संक्रमित हुन्छन् र उनीहरूलाई अस्पताल नै पुर्‌याउनुपर्ने आवश्यकता अझ

आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्नुपर्छः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

फेरि पनि असाधारण जनमतका साथ सिंहदरबार छिर्छुः केपी ओली

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले पहिले पनि आफू जस्केला, भेन्टिेलसनबाट नभई मूलगेटबाट छिर्छु भनेकोमा करिब दुईतिहाई जनमतबाट मूलगेटबाटै छिरेको

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्। आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई हराउँदै