सत्ता समीकरणमा विभाजनको विजारोपण

अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुस्किलले विश्वासको मत पुर्‍याएका थिए।

गुगल क्रोम चलाएको अब पैसा तिर्नुपर्ने, कति पर्छ प्रतिमहिना?

काठमाडौं- गुगल क्रोमले धेरै फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गर्दछ तर अब यसमा केही परिवर्तनहरू गरिएको छ।

पथरी-शनिश्चरे नगर अस्पतालका संयोजक मुरारी आचार्यमाथि यौनहिंसाको आरोप

आचार्यले पीडित महिलाले पत्रकार सम्मेलन गरेलगत्तै पत्रकारसँग समाचार बाहिर ननिकाल्न हारगुहार गरेका थिए।

सुदूरपश्चिममा रेशम चौधरी र उनकी श्रीमतीका बने दुई वटा गठबन्धन

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ। आइतबार प्रदेशको ठूलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ।

गुजरातमाथि नेपाल ८ विकेटले विजयी

नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो।

रवि लामिछानेविरूद्ध छानबिन समिति गठन नभए सदन चल्न नदिने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले सदनबाटै गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने निर्णय गरेको छ।

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई फराकिलो अन्तरले पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

'अल्लाह' लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रामण

मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो।

थिम्पुलाई हराउँदै घरेलु टिम सांग्रिला सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो।

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो

 पोखरा महानगरपालिका-२७ आरुपाटामा बस दुर्घटना भएको छ। बस दुर्घटना भएर ठाडै उभिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।