पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भिड

अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थालेपछि विश्व अचम्मित भएको छ। 

चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव सर्वसम्मत पारित

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मत पारित भएका छन्।

दूध किसानले ६ अर्ब भुक्तानी पाएनन्, आन्दोलनको घोषणा

दुग्ध उत्पादक किसानका विभिन्न संघ-संस्थाहरूले बिहीबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन्।

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

यसैबीच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्।

धार्मिक र सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको छ : प्रचण्ड

प्रचण्डले एकथरी मानिसले जातीय रूपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कतै न कतै असहिष्णुता, सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए।

काठमाडौंमा नारा लगाएर प्रतिक्रियावादीहरू भ्रमको खेती गरिरहेका छन् : निधि

निधिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली उल्टाउने दुस्प्रयास गर्नेलाई नेपाली जनताले दह्रिलो जवाफ दिने बताएका हुन्।

जनकपुरका मेयर प्रत्याशी लोसपा परित्याग गरी कांग्रेस प्रवेश

चौधरीसहित कांग्रेस प्रवेश गर्ने नवप्रवेशीहरूलाई निधिले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।