कोसी सरकार गठन प्रक्रियामा तटस्थ बस्ने राप्रपाको निर्णय
उनले कोसी प्रदेसको सरकार निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय बैठकले गरेको जानकारी दिए।
उनले कोसी प्रदेसको सरकार निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय बैठकले गरेको जानकारी दिए।
दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको छ।
अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी १ कात्तिकबाट सुरु हुन लागेको त्रिकोणात्मक टी-२० श्रृखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्।
सरकारले इजरायलबाट २ सय ५३ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्।
योसँगै कार्कीको पक्षमा समर्थन दिने सांसदको संख्या ४७ पुगेको छ।
गत शनिबार हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौं जनाको ज्यान गएको थियो।
युद्धग्रस्त इजरायलबाट घर फर्किन २५० जना नेपाली विमान चढेका छन्।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले आङ्बोलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।