इजरायलमा रहेका विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री आफैँ जाने
सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको छ।
सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर पैसा अरूलाई लिन लगाउने प्रवृत्ति बढेको बताएका छन्।
इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ।
सभामुख देवराज घिमिरेले इजरायलमा आतंकारी संगठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन्।
हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ।
लोकसेवा आयोगले आज प्रकाशन गर्ने भनिएको विज्ञापन स्थगन गरिएको छ।
देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ।
किष्ट शिक्षण अस्पतालले नेपालमै पहिलोपटक चिकित्सा क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ।