इजरायल घटनालाई राजनीतिकरण नगरौं : परराष्ट्रमन्त्री
संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन्।
संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन्।
सहमतिमा अध्यक्ष टुग्याउने प्रयत्न गरिएको सुदूरपश्चिम प्रदेशमा एमालेका चार जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न आग्रह गरेको छ।
नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कृषि विज्ञानमा स्नातक गरेका ती नेपाली विद्यार्थीहरू एकै स्थानमा सांघातिक आक्रमणमा परेपछि इजरेलमा रहेका अरू क्षेत्रका नेपालीलाई पनि त्रसित बनाएको छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सार्वजनिक यातायातमा दसैं बुकिङ खुलेको पहिलो दिन काठमाडौंको गोंगबु बसपार्कबाट झन्डै २५ हजारले अग्रिम टिकट लिएका छन्।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ।
सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ।
हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूको इजरायली सेनाले उद्धार सुरु गरेको छ।