देश र कांग्रेस चुनौतिका अगाडि उभिएको छ, त्यसलाई चिर्नुपर्छ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश र कांग्रेस चुनौतिका अगाडि उभिएको जस्तो देखिएको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश र कांग्रेस चुनौतिका अगाडि उभिएको जस्तो देखिएको बताएका छन्।
हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकिन गर्न र उनीहरूको उद्दार गर्नका लागि शनिबारदेखि नै सरकार निरन्तर लागि रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली निर्वाचित भएका छन्।
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरी महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन ताकेता गरेको छ।
तनहुँको म्याग्दे–६, तुरतुरे मौरीबजारमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।
सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ। काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहनेछ।
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
प्रदेस प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।
तीन ब्याटरको शतकीय इनिङको मदतले दक्षिण अफ्रिकाले श्रीलंकासामु कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको हो।