मधेस प्रदेस : भागबन्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रीमण्डल पुनर्गठन
स्रोतका अनुसार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल पुनर्गठनको निर्णय १६ असोजमै गरेका थिए।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल पुनर्गठनको निर्णय १६ असोजमै गरेका थिए।
कार्कीलाई शनिबारसम्म विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ। शनिबार दिउँसो १ बजे बस्ने प्रदेससभा बैठकमा उनले प्रस्ताव पेस गर्नेछन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन्।
दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो।
नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यबद्धतामन्त्री सिनोमा बुकुरा–ओप्रस्कुले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।
अर्को पनि विकल्प छ। जसले चिसो मैसममा ज्यानमा जोस थप्न सहयोग पुर्याउँछ। त्यो हो–भोड्का।
स्वर्ण पदकका लागि फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ।
स्थानीय तहका कर्मचारीले छैटौँ दिन पनि २० बुँदे माग राखेर बन्दोलन जारी राखेका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरूले आन्दोलन गरेका हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा यो विधेयमाथि छलफल सुरू भएको हो।