बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ।

त्रियुगा नगरपालिकाका तत्कालीन मेयरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रियुगा नगरपालिकाका तत्कालीन मेयरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दक्षिण एसियाली खेलकुद : मंगोलियासामु नेपालले प्रस्तुत गर्‍यो ३१५ रनको विशाल लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रन जोडेको हो।