ईः अभियानप्रति नैनसिंह महरको ऐक्यबद्धता
कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्।
कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्।
अख्तियारले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैं र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन्।
पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकले प्रदर्शन गरेका छन्।
काठमाडौं महानगर अगाडि उभिएर प्रदर्शन गरिरहेका ईःको अभियानलाई समर्थन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभइ गरिबी हटाउनुपर्ने बताएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।
आज मङ्गलवारका दिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ।
बाराको नेपाल-भारत सिमानामा रहेको दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानको शव फेला परेको छ।
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदै छ।