जब अमेरिकामा चर्चित बन्यो मिथिला लोककला

काठमाडौं-  ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो।

आज एकादशीको दिन टीका थाप्ने क्रम जारी

काठमाडौं- आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी परेको छ। यस पावन दिनमा मान्यजनहरूबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा निरन्तर जारी रहन्छ।

नेपालबाट यस वर्षको मनसुन बाहिरियो

काठमाडौं- नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस वर्षको मनसुन नेपालबाट बाहिरिएको हो।

दसैंको सप्तमी आज शुभसाइतमा फूलपाती भित्र्याइँदै

काठमाडौं-  नवरात्रको सातौं दिन बिहीबार दसैं घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ।

कुलमानलाई हटाउने योजनामा सोधियो १५ बुँदे स्पष्टीकरण

काठमाडौं- उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन्।

पूर्वाराजाको असन्तुष्टि - मैले नारायणहिटी छोडेको बिस वर्षमा जनताको आकांक्षा पूरा भएन

काठमाडौं -  पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्।

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तीन जनाको शव भेटियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा सञ्चालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन्।

जितिया पर्व मनाउने क्रममा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

बिहार (एजेन्सी)- भारत बिहारमा हिन्दू धर्मावलम्बीले जितिया पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।

इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु

काठमाडौं- लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ।

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ वर्षको जेल सजाय

काठमाडौं- चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ।

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आह्वान

काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ।