उपसभापति वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन्।

युरोकपको फाइनलमा आज राति स्पेन र इङल्याण्डको भिडन्त

काठमाडौं- आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दैछन्। फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि सुरू हुने छ।

सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपतिकहाँ, आजै नयाँ सरकार आह्वान हुने

काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन्।

एमाले-कांग्रेसको सहमतिमा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेबीच भएको सहमतिमा प्रतिगमन र निरंकुशताको डर रहेको बताएका छन्।

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीम छुटे

पथरी- सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं- कोपा अमेरिका फुटबल प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

२४ वर्षपछि उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।