राष्ट्रपति पौडेलले गरे विभिन्न देशमा राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्त गरेका छन्।
करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान एसपी सञ्जय सिंह थापाको कमाण्डमा हुने भएको छ।
राष्ट्रियसभाको बैठक आज सोमबार पनि स्थगित भएको छ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन्।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ।
देशका विभिन्न भूभागमा गएराति भारी वर्षा भएको छ।
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ।
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ।