दोलखामा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता, तीन जना घाइतेको उद्धार

दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। घाइने तीन जनाको उद्धार गरिएको छ।

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ दिउँसो भारी वर्षा

देशका केही भू–भागमा आज पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

सरकारद्वारा दुई अर्ब ६२ करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन

सरकारले २ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।