कांग्रेस केन्द्रीय समिति बैठक : भदौ १५ भित्र विभागहरूलाई पूर्णता दिन प्रस्ताव
उनले वर्षको न्यूनतम दुईवटा बैठक उपत्यका बाहिर गर्न समेत प्रस्ताव गरेका छन्।
उनले वर्षको न्यूनतम दुईवटा बैठक उपत्यका बाहिर गर्न समेत प्रस्ताव गरेका छन्।
सभापति शेरबहादुर देउवाले रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न समय नदिएपछि अभियानले मंगलबार केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्ण पौडेललाई प्रतिवेदन बुझाएको हो।
सभापति देउवानिकट पदाधिकारीहरू महामन्त्रीद्वयकै कारण पार्टी विधानसम्मत सञ्चालन हुन नसकेको आरोप लगाउँछन्।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्यनीतिका अनुसार नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। अपाङ्गता गराउने प्रमुख १० कारकहरू मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन्।
तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले ७ हजार जरिवाना तोकेको छ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ। शुक्रबार र शनिबार बसेको बैठक आज पनि बस्न लागेको हो।
देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। आज दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।