कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० अजेन्डामा छलफल हुने
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ।
सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राखे पनि देउवा सञ्चारकर्मीहरूसँझ झट्ट बोल्दैनन्। बरू आफ्ना कुरा नजिकका नेताहरूबाट बोल्न लगाउँछन्।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको अनुसन्धानका क्रममा संलग्न राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक व्यवहार भएको भन्दै सरकारका सचिवहरूले असन्तुष्टि जनाएका छन्।
गौर हत्या काण्डमा संलग्नहरूलाई कारबाहीको माग गर्दै पीडितहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेपछि लगभग ‘सेलाइ’ सकेको यो घटना फेरि सतहमा आइपुगेको छ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा पार्टीको नीति महाधिवेशनदेखि विभाग गठनलगायतका विषयमाथि छलफल हुनेछ।
नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भए। अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए।