जहाज ‘ग्राउन्डेड’ भएपछि निगमले माग्यो क्षमा
चरा ठोक्किएका कारण देखाउँदै जहाज ग्राउन्डेड गर्नुपरेको भन्दै निगमले यात्रुसँग क्षमा मागेको हो।
चरा ठोक्किएका कारण देखाउँदै जहाज ग्राउन्डेड गर्नुपरेको भन्दै निगमले यात्रुसँग क्षमा मागेको हो।
भारत ‘ए’ ले पहिलो खेलमा युएई ‘ए’ लाई आठ विकेटले पराजित गरिसकेको छ। नेपाल भने पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भयो।
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटाएको छ।
आजदेखि आर्थिक वर्ष २०८०/०८१ सुरु भएको छ।
अपहरण मुद्दासम्बन्धी अभियोजन गरेर सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका मनोजलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।
नेपाली कांग्रेस संस्थापन इतर समूहको छुट्टै बैठक बसेको छ।
- नेपाल सरकारको आर्थिक २०८०/८१ को बजेट वक्तव्यमा घोषणा गरेको अनलाइनबाट कम्पनी दर्ता र खारेज आजदेखि कार्यान्वयनमा आउने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले फोहोर विसर्जनमा रोक लगाएका छन्।
सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई आज अदालतमा उपस्थित गराइने भएको छ।