आज साउने सोमबार, शिवालयमा बिहानैदेखि भक्तजनको भीड
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
भन्सार विभागले आजदेखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन निर्देशन दिएको छ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक आइतबार प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो।
मिटरब्याजसम्बन्धी विधेयक छलफलका लागि प्रतिनिधिसधामा पेस भएको छ।
निर्वाचन आयोगलाई गत असार मसान्तसम्मको वार्षिक आयव्यय विवरण बुझाएका राजनीतिक दलहरूमध्ये सबैभन्दा धनी नेकपा एमाले रहेको देखिएको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभामा सांसद गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउनु पर्ने बताएका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।
आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन गरेको थियो।
धुम्बराहीस्थित निजी निवासमा सोमबार दिउँसो २ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।